२३ मंसिर २०७८, बिहीबार

पछिल्लो २४ घण्टामा ३५१ जनामा कोरोना पुष्टि

प्रकाशित मिति :  ७ मंसिर २०७८, मंगलवार १६:३०


७ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३५१ जनामा कोरोना पुष्टि भएको छ । सो अवधिमा कोरोनबाट ९ जनाको मृत्यु भएको छ भने ३७३ जना कोरोनामुक्त भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा ८ हजार ७२९ पीसीआर परीक्षण र १ हजार ४४५ एन्टिजेन परीक्षण गरिएको हो । जम्मा परीक्षण १० हजार १७४ गरिएको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या ७ हजार ३०० छ ।

 


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा

किन घट्यौ देउवाको क्रेज ?
नेपालबहस संवाददाता