कुरुती विरुद्ध नव गायिका अम्बिकाको सांगीतिक प्रहार
नेपालबहस संवाददाता
मंसिर १३, २०७८ सोमबार २२:८:३०
१३ मंसिर, काठमाडौं । नेपाली मौलिक परिवेशलाई समेटेर तयार पारिएको “मानिसले मानिस भई“बोलको चेतना मुलक गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा नव गायिका अम्बिका बिस्वकर्माको स्वर रहेको छ ।
समाजमा रहेको कुरिती र कुसस्कारमा अझै दलदल भएको छुवाछुत प्रथाको बारेमा गीतमा चित्रण गरिएको छ । समाजमा एकता र आपसी सदभाव कायम गर्नको लागी गीतमा सम्पुर्ण नेपालीमा आग्रह गरिएको छ ।
अम्बिका विश्वकर्माको शब्द तथा लय सिर्जनामा रहेको गीतमा अमृत ल्वागुनले एरेन्ज गरेका हुन । आशाकाजी श्रेष्ठको निर्देशनमा रहेको उक्त भिडियोलाई छायाकन र सम्पादन बिनोद कुमार बानियाले गरेको हुन भने भिडियोमा दिल कुमार लामा ,सुनिता बिस्वकर्मा ,पुजा बिस्वकर्मा र राम लामाको ससक्त अभिनय देख्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
सुष्मा विसी र प्रमोद भुसालको रोइला भजन सार्वजनिक
बैशाख २९, २०८१ शनिबार
प्रकाश सपुत: गायक र अभिनेतादेखि चलचित्र निर्देशनसम्म
बैशाख २४, २०८१ सोमबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
बैशाख ३१, २०८१ सोमबार
कांग्रेसको माग सम्बोधन हुनेगरी आजको छलफललाई टुंगोमा पुर्याउने प्रयासमा प्रधानमन्त्री
बैशाख ३१, २०८१ सोमबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन माग गरेको रिट सर्वोच्चद्वारा खारेज
बैशाख ३१, २०८१ सोमबार
आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने
बैशाख ३१, २०८१ सोमबार
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १७ जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
चिसो हावा र पानीले प्रसिद्ध 'नरपानी डाँडा'
बैशाख ३१, २०८१ सोमबार