१३ माघ २०७८, बिहीबार

चार वाणिज्य बैंकको लाभांश घोषणा हुन बाँकी, यी हुन बुक क्लोज तय गर्ने बैंक ?

प्रकाशित मिति :  १५ मंसिर २०७८, बुधबार १२:३४


१५ मंसिर, काठमाडौं । नेप्सेमा सूचीकृत २६ वाणिज्य बैंकमध्येमा २३ बैंकले लाभांश घोषणा गरेका छन । अन्य तीन बैकले भने हालसम्म लाभांश घोषणा गर्न बाँकी रहेको छ । हालसम्म लाभांश घोषणा गर्न बाँकी बैंक हुन् सिभिल बैंक, सेञ्चुरी बैंक र कृषी विकास बैंक ।

हालसम्मसम्म २३ बैंकले लाभांश घोषणा गरिसकेका छन् । ४ वटा बैंकले अझै लाभांश घोषणा गरेका छैनन् । लाभांश घोषणा गर्न बाँकी रहेका वाणिज्य बैंकमा कृषि विकास बैंक, एनसिसी बैंक, सिभिल बैंक, सेञ्चुरी बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेको छ । वाणिज्य बैंक भने नेप्सेमा सूचिकृत छैन । बैंकले सर्वसाधारण लगानीकर्तालाई लाभांश दिँदैन ।

सेञ्चुरी बैंकले करिब ६ प्रतिशत लाभांश घोषणा गर्ने भएको छ । तर बैंकको गत आवको वितरणयोग्य नाफा हेर्दा बैंकको लाभांश दिन सक्ने क्षमता ६.५८ प्रतिशत रहेको छ । त्यस्तै, कृषि विकास बैंक र सिभिल बैंकले पनि केही दिनमा लाभांश घोषणा गर्ने तयारी गरेका छन् ।

यी हुन् लाभांश घोषणा गरी बुक क्लमेज मिति तय गर्ने बैंक

 


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा