सिटिजन्स लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दावी रकम प्रदान
नेपालबहस संवाददाता
माघ ६, २०७८ बिहिबार २३:३१:२
६ माघ, रोल्पा । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले रोल्पा नगरपालिका–१ खेवासेका मृतक सागर घर्तीको मृत्यु दावी रकम प्रदान गरेको छ ।
घर्तीको बिमांक रकम ५ लाख, किरिया खर्च बापतको रकम सिटिजन्स लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दावी रकम प्रदान ५० हजार र बोनस रकम १५ हजार गरी कुल ५ लाख ६५ हजार रुपैयाँ बुधवार उनकी पत्नी भिम कुमारी घर्तीलाई प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ ।
उक्त रकम वडा सदस्य अम्मरसिंह रानाले हस्तान्तरण गरेको सिटिजन लाइफ इन्स्योरेन्स रोल्पा शाखा प्रबन्धक सन्तोेष पन्तले जानकारी दिए । रकम हस्तान्तरण कार्यक्रममा कम्पनीका अभिकर्ता भुवन श्रेष्ठ, नवीन गुरूङ र स्वास्थ्य चौकी खेवासेका इन्चार्ज घनश्याम थापाको समेत उपस्थिति रहेको थियो ।
गत वर्ष ५ लाखको बीमा गरेका घर्तीको गत कात्तिक १७ गते ३४ वर्षको उमेरमा हृदयघातका कारण मृत्यु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रभु इन्स्योरेन्सको साधारणसभा आज, लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव पेश हुँदै
बैशाख २०, २०८१ बिहिबार
नेपाल पुनर्बिमा कम्पनीले ५ प्रतिशत लाभांश दिने घोषणा
बैशाख ४, २०८१ मंगलबार
प्रभु इन्स्योरेन्सको वैशाख २० गते एजीएम, के-के छन एजेण्डा ?
बैशाख ३, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
आइपिएलमा आज दिल्ली र लखनउ खेल्दै
जेठ १, २०८१ मंगलबार
म्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
वर्षाले खेल रद्द भएसँगै गुजरात प्लेअफबाट बाहिरियो
जेठ १, २०८१ मंगलबार
'कान्स फिल्म फेस्टिभल'मा सहभागी हुन बालेन फ्रान्स प्रस्थान
जेठ १, २०८१ मंगलबार
संसदको गतिरोध हटाउन प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल
जेठ १, २०८१ मंगलबार
एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक आजदेखि
जेठ १, २०८१ मंगलबार