शाहरूखकाे पठानको डिजिटल राइट दुई सय करोडमा बिक्री
नेपालबहस संवाददाता
बैशाख २२, २०७९ बिहिबार १९:४४:२
२२ बैशाख, एजेन्सी। बलिउड अभिनेता शाहरूख खान फिल्म ‘पठानको डिजिटल राइट दुई सय करोड भारतीय रूपैयाँमा बिक्री भएको छ ।
यतिबेला बलिउड अभिनेता खान फिल्म ‘पठान’लाई लिएर चर्चामा छन्। आदित्य चोपडाले निर्माण रहेको यस फिल्मको डिजिटल अधिकार अमेजन प्राइमले किनेको हो। तर, निर्माण टिमबाट आधिकारिक पृष्टि भने भएको छैन।
फिल्ममा शाहरुखको अपोजिटमा अभिनेत्री दीपिका पादुकोण छिन्। दीपिकालाई शाहरुखले ‘ओम शान्ति ओम’बाट बलिउडमा डेब्यू गराएका थिए।
‘चेन्नई एक्सप्रेस’ र ‘ह्याप्पी न्यू इयर’मा पनि दुवैले सहकार्य गरे। त्यसपछि दुवैले ‘पठान’मा एकसाथ काम गरेका हुन्।सिद्धार्थ अन्नद निर्देशित यस फिल्ममा शाहरूख र दीपिकाका साथै डिम्पल कपाडिया, आशुतोष राणा, जोन अब्राहम र सलमान खानको अभिनय रहेको छ।
यो फिल्म सन् २०२३ जनवरी २५ मा हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज हुनेछ। सन् २०१८ मा रिलिज भएको फिल्म ‘जिरो’ पछि शाहरूख पर्दामा देखिएका छैनन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअभिनेता अल्लु अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा
बैशाख ३०, २०८१ आइतबार
विवाहको ६ वर्षपछि अभिभावक बन्दै जस्टिन र हेली
बैशाख २८, २०८१ शुक्रबार
सलमान खानको फिल्म सिकन्दरमा रश्मिकाको एन्ट्री
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
म्यानचेस्टर युनाइटेडमाथि आर्सनल १-० ले विजयी
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
बैशाख ३१, २०८१ सोमबार
दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४७ रनले विजयी
बैशाख ३१, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३१, २०८१ सोमबार
चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
बैशाख ३१, २०८१ सोमबार