डिबला र चिलिनीको बिदाई खेलमा युभेन्ट्स रोकियो
नेपालबहस संवाददाता
जेठ ३, २०७९ मंगलबार १४:१२:०
३ जेठ, काठमाडौं । स्टार खेलाडी पाउलो डिबला र जर्जिओ चिलिनीको बिदाई खेलमा २-0 को अग्रता जोगाउन नसक्दा इटालीयन सिरी ए खेलमा युभेन्ट्स लाजियोसँग २-२ गोलको बराबरीमा रोकिएको छ ।
घरेलु मैदान एलिएन्ज स्टेडियममा भएको खेलमा डुसान भ्लाहोभिच र अल्भारो मोराटाले गोल गर्दै युभेन्ट्सलाई २-0 को सुरुआती अग्रता दिलाए । तर भ्रमणकारी टोली लाजियोको लागि सर्गेज मिलिन्कोभिकले एक गोल गर्दा युभेन्ट्सका एलेक्स सान्द्रोले आत्माघाती गोल गरे ।
खेलसंगै युभेन्ट्सले पाउलो र चिलिनीको बिदाई गरेको छ । दुबैले सिजनको अन्त्यमा क्लब छाड्ने निर्णय लिएका थिए । बराबरीसँगै युभेन्ट्स ३७ खेलबाट ७० अंक जोडेर चौथो स्थान छ । समान खेलबाट लाजियो ६३ अंक जोडेर पाँचौं स्थानमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
धुलिखेलमा भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा कसरी भइरहेको छ छक्का र चौकाको वर्षा ?
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि नेपाल र वेस्ट इन्डिज ‘ए’बीच क्रिकेट प्रतियोगिता हुने
बैशाख १४, २०८१ शुक्रबार