सनराइजले ल्यायाे ‘सन्राइज दोब्बर मुद्दती योजना’
नेपालबहस संवाददाता
जेठ ३, २०७९ बुधबार १:४५:०
३ जेठ, काठमाडाैं । सनराइज बैंकले ‘सनराइज दोब्बर मुद्दती योजना’ ल्याएको छ। यसमा ग्राहकले न्यूनतम् १ लाख रुपैयाँ जम्मा गरी खाता खोल्न सक्नेछन्।
यो योजनाअन्तर्गत, उक्त रकम ७७ महिनामा दोब्बर हुनेछ। मुद्दती योजना अवधिमा ग्राहकलाई रकम आवश्यक परेमा ९० प्रतिशतसम्मको कर्जा लिन पनि सकिने छ। त्यस्तै, बैंकले क्रेडिट कार्ड शुल्क र लकरको वार्षिक शुल्कसमेत निःशुल्क गरेको छ।
सनराइज बैंकले हरेक बचत खातामा स्वास्थ्य बीमाको सुविधा उपलब्ध गराइरहेको छ। यसका अतिरिक्त महिलाहरूलाई ५ लाख रुपैयाँसम्मको घातक रोग खर्च र १० हजार प्रसुति खर्चसमेत दिइरहेको बैंकले जनाएको छ। ग्लोबल बैंकका १३९ शाखा, १२ एक्सटेन्सन काउन्टर, १५७ एटीएम र ९० शाखारहित बैंकिङ इकाई छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकद्वारा १० लाख रुपैयाँको बीमा रकम भुक्तानी
बैशाख ९, २०८१ आइतबार
बैंकहरुको मुनाफा घट्यो, ९ महीनामा ४०.६८ अर्ब आम्दानी
बैशाख ७, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा
बैशाख ७, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा आज दुई खेल हुँदै
बैशाख १५, २०८१ शनिबार
आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित
बैशाख १५, २०८१ शनिबार
इलाम-२ र बझाङमा मतदान शुरु
बैशाख १५, २०८१ शनिबार
आजको मौसम : हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना
बैशाख १५, २०८१ शनिबार
दैनिक भिन्डीको पानी पिउदा अचम्मका फाइदाहरु
बैशाख १५, २०८१ शनिबार
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टि–ट्वान्टी शृङखला आजदेखि सुरु
बैशाख १५, २०८१ शनिबार