१३ असार २०७९, सोमबार
समाज

कांग्रेस मुगुका सभापति शाही सवार गाडी दुर्घटनमा

प्रकाशित मिति :  ४ जेष्ठ २०७९, बुधबार १३:२३


४ जेठ, मुगु । कांग्रेस मुगु सभापति ऐनबहादुर शाही सवारी दुर्घटनामा परेका छन् । सोरु गाउँपालिका-६ बन्जाहा भन्ने स्थानमा शाही सवार गाडी दुर्घटनामा परेको प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

उनका अनुसार सभापति शाहीको अवस्था सामान्य छ । सभापति शाही सवार लु१ज १७७२ नम्बरको गाडी दुर्घटना हुँदा उनीसहित सोवेन्द्र मल्ल, सुवर्ण शाही , कुबेर शाही र राजेन्द्र शाही सामान्य घाइते भएका छन् ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


फिल्म ‘दोख’को ट्रेलर रिलिज
नेपालबहस संवाददाता