नबिल बैंकले संस्थापक शेयर बिक्री गर्ने
नेपालबहस संवाददाता
जेठ ५, २०७९ बिहिबार १९:६:३१
५ जेठ, काठमाडाैं । नबिल बैंकले २८ लाख ५८९ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएकाे छ । बैंकले संस्थापक शेयरधनी अशोककुमार अग्रवाल, त्रिलोकचन्द्र अग्रवाल र तुलसीराम अग्रवालको नाममा रहेको २८ लाख ५८९ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेकाे बताएकाे छ ।
आफ्ना केही संस्थापक शेयरधनीहरुको नाममा भएको संस्थापक शेयर बिक्री गर्ने भएको छ । अग्रवाल शेयरधनीहरुले आफ्नो नाममा रहेको उक्त शेयर बिक्री गर्न बैंकमा निवेदन दिएपछि बैंकले बिक्री खुलाएको हो ।
जसमध्ये अशोकको नाममा रहेको ९ हजार ४२८ कित्ता, त्रिलोकको १० हजार ९५१ कित्ता र तुलसीरामको नाममा रहेको ८ हजार २१० कित्ता संस्थापक शेयर बिक्री गरिने भएको हो ।
उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयस्थित कम्पनी सचिवको कार्यालयमा निवेदन दिन सक्ने बैंकले जनाएको छ।
उक्त समयसम्म संस्थापक सेयरधनीबाट आवेदन नपरे सो शेयर अन्य व्यक्ति वा कम्पनीलाई बिक्री गरिने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड”बाट सम्मानित
बैशाख ३१, २०८१ सोमबार
निक्षेपमा दिने औसतदर घटाएर बैंकहरुले सार्वजनिक गरे जेठ महिनाको ब्याजदर
बैशाख ३१, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
प्रधानमन्त्री छोरी कार्यक्रम सुन्दा हाँसे सांसद
जेठ १, २०८१ मंगलबार
यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१ मंगलबार
पर्यटन महोत्सवको अवसरमा डोको र टपरी बुन्ने प्रतियोगिता हुने
जेठ १, २०८१ मंगलबार
शिक्षकले महिनामै तलब पाउने, दलको सदस्य हुन नपाउने कानुनी व्यवस्थामा कडाई गरिने
जेठ १, २०८१ मंगलबार
विद्युतीय तारबारबाट जोगिन सूचना बोर्ड र साइरन मेसिन जडान गरिने
जेठ १, २०८१ मंगलबार