१२ जेठ, इटहरी । भोजपुरको अरुण किनारमा पर्ने स्थानीय निकाय अरुण गाउँपालिकाको गन्धर्व गाउँमा बारी गोरु जोत्दै स्थानीय किसान । गोरुलाई चर्न नदिन मुख छोप्ने मोहला लाउने प्रचलन छ । तस्वीर ः विराट अनुपम÷रासस