७ असार, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादव प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्दै । तस्बिर: रत्न श्रेष्ठ: रासस