नेदरल्याण्डको मैदानमा इंग्ल्याण्डको ‘क्लिन स्विप’
नेपालबहस संवाददाता
असार ९, २०७९ बिहिबार १८:७:४
९ असार, काठमाडौं । तेस्रो तथा अन्तिम एकदिवसीय अन्तरराष्ट्रिय खेलमा घरेलु टोली नेदरल्याण्डमाथि ८ विकेटको जित निकाल्दै तीन एकदिवसीय श्रृंखलामा इंग्ल्यान्डले ३-० को ‘क्लिन स्विप’ गरेको छ ।
बुधबार राति नेदरल्याण्डले दिएको २४५ रनको लक्ष्य इंग्ल्यान्डले ३० ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।इंग्ल्यान्डको जितमा जासन रोयले सर्वाधिक १०१ रन बनाए । यस्तै, कप्तान जस बट्लरले अविजित ८६ रन जोडे । नेदरल्याण्डका पाउल भान मिकिरणले २ विकेट लिए ।
यसअघि भिआरए मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डले ४९ ओभर २ बलमा सबै विकेट गुमाउँदै २४४ रन बनायो ।
नेदरल्याण्डका कप्तान स्कट एड्वार्ड्सले सर्वाधिक ६४ रन बनाए । यस्तै, बास डी लिडेले ५६ तथा म्याक्स ओडोडले ५० रनको योगदान गरे । इंग्ल्यान्डका डेभिड विलले सर्वाधिक ४ विकेट लिए ।
यस अघिको दुई खेलमा इंग्ल्यान्ड २३२ रन र ६ विकेटले विजयी भएको थियो । अब, इंग्ल्यान्डले न्युजिल्यान्डविरुद्ध तीन टेष्ट श्रृंखला खेल्दैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभोलिदेखि नेपाल र वेस्ट इन्डिज ‘ए’बीच क्रिकेट प्रतियोगिता हुने
बैशाख १४, २०८१ शुक्रबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
बैशाख १४, २०८१ शुक्रबार
गणेशमान सिंह क्रिकेटमा सुदूरपश्चिम विजयी
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार