शिकागो हमलाः भाग्नलाई महिलाको भेषमा आक्रमणकारी
नेपालबहस संवाददाता
असार २२, २०७९ बुधबार १६:४७:१३
२२ असार, एजेन्सी । शिकागोको उपनगरमा कम्तीमा सात जनाको मृत्यु र ३० जना घाइते हुने गरी भएको गोलीबारीका आक्रमणकारीे आक्रमणपछि महिलाको भेषमा रहेको जनाइएको छ । २१ वर्षीय रोबर्ट ई क्रिमो तृतीयलाई गोलीबारीको केही घण्टापछि हिरासतमा राखिएको थियो ।
आक्रमणलगत्तै भागाभाग भएको भिडमा मिसिएर भाग्नका लागि रोवर्ट महिलाको भेषमा आएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार हाइल्याण्ड पार्कमा आक्रमणका लागि उनले हप्तौंदेखि योजना बनाएका थिए ।
संदिग्धले घटनास्थलबाट भाग्नको लागि भेष प्रयोग गरी महिला लुगा लगाएर आमाको घरमा हिंडेको लेक काउन्टी मेजर क्राइम टास्क फोर्सका प्रवक्ता क्रिस कोवेलीले बताए । बन्दुकधारीले करिब एक वर्षअघि कानुनी रूपमा पाँच वटा हतियार खरिद गरेको प्रहरीले जनाएको छ ।
सन् २०१९ को अप्रिलमा उनले आत्महत्या प्रयास गरेको थियो । त्यसको एक सातापछि प्रहरीलाइ बोलाइएको थियो । उनमा मानसिक स्वास्थ्य समस्यासमेत देखिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजर्जियामा ‘रुसजस्तो कानुन’ विरुद्ध सडकमा हजारौंको प्रदर्शन
बैशाख ३०, २०८१ आइतबार
राष्ट्रसंघीय प्रमुखद्वारा गाजामा ‘तत्काल’ युद्धविराम र बन्धकलाई रिहा गर्न आह्वान
बैशाख ३०, २०८१ आइतबार
युक्रेनी सेनाले रुसको बेलगोरोडमा गोलाबारी पछि १७ जना अस्पताल भर्ना
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार