नियमित व्यायाम र व्यस्तताले बुढ्यौलीबाट जोगाउँछ
नेपालबहस संवाददाता
भदौ २०, २०७९ सोमबार १७:४७:४
२० भदौ, एजेन्सी । स्वास्थ्य धन हो । यो हाम्रो लागि उपहार पनि हो । आजको द्रुत युगमा व्यक्तिहरूले आफूलाई फिट राख्न र नियमित रूपमा व्यायाम गर्न धेरै महत्वपूर्ण छ । हामी धेरै खाली बस्छौँ, जुन रोगको मुख्य कारकमध्ये एक हो । नियमित हिँडाइले तपाइँलाई फिट मात्र गराउदैन आत्मविश्वास र तनावरहित बनाउछ ।
१० मिनेट फटाफट हिड्ने व्यक्तिको थप आयु बढ्ने एक शोधकर्ताले बताएका छन् । चाइनिज युनिभर्सिटी अफ हङकङका सोध प्राध्यापक जिन वुका अनुसार आयु बढ्दै जाँदा निर्भरता र कम्जोरी बढ्ने गर्छ । उनका अनुसार अस्वस्थ जीवनशैलीको कारण मानिसहरूको चाँडो मृत्यु हुनुका साथै शरिरमा धेरै रोग निम्तिने गर्छ । सामाजिक रूपमा व्यस्त हुन र हिड्न उनी सुझाव दिन्छिन् ।
उनी भन्छिन्, ‘जीवनशैलीमा परिवर्तनमार्फत आफ्नो शारीरिक र मानसिक स्वास्थ्यलाई सुरक्षित गर्नुहोस् । बुढ्यौलीमा निर्भरता र कमजोरीको बढ्दो प्रवृत्तिलाई हटाउन नयाँ कुराहरू सिक्नुहोस् । कुल आयुमा वृद्धिसँगै निर्भरता र कमजोरी बढ्दै गएको छ ।’ निस्कृय र एकै ठाउँमा बस्ने जीवन शैली मृत्युका १० कारणमध्ये एक भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
के तपाई फिट रहन प्रोटिन पाउडर खानुहुन्छ ? होसियार
बैशाख ३१, २०८१ सोमबार
कठिनाइहरूबाट नडराउनुहोस् यी ५ काम गर्नुहोस्, जीवन परिवर्तन हुनेछ
बैशाख ३१, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
बंगलादेशको टी-२० विश्वकप खेल्ने टिमको घोषणा
जेठ १, २०८१ मंगलबार
सुकेधारामा पुरुषको शव फेला
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
अफगानिस्तानमा चालीस हजार बालबालिका घरबारविहीन
जेठ १, २०८१ मंगलबार
जीबी राईको पासपोर्ट रद्द गर्न राहदानी विभागलाई प्रहरीको पत्र
जेठ १, २०८१ मंगलबार