१८ मंसिर २०७९, आईतवार

त्रिविद्वारा बीए प्रथम वर्षको नतिजा सार्वजनिक

प्रकाशित मिति :  ३० कार्तिक २०७९, बुधबार १२:३९


३० कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले बीए प्रथम वर्षको नतिजा सार्वजनिक गरेको छ ।साउन २०७८ मा लिएको बीए प्रथम वर्ष २०७७ को परीक्षाको १५ महिनापछि नतिजा सार्वजनिक गरिएको हो । परीक्षाफल समयमै प्रकाशन गर्न नसक्दा त्रिविको आयोचना हुँदै आएको छ ।


91
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा