१८ मंसिर २०७९, आईतवार
राजनीति

सिटी हलमा सुर्खेत २ प्रदेशसभा १ को मतगणना सुरु

प्रकाशित मिति :  ७ मंसिर २०७९, बुधबार ११:५४


७ मंसिर, सुर्खेत । सुर्खेत क्षेत्र नं २ प्रदेशसभा १ प्रदेशसभाको मतगणना सुरु भएको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार मतगणना बीरेन्द्रनगरको सिटी हलमा सुरु भएको छ ।

प्रदेशसभा १ मा ४४ हजार पाँच सय र प्रदेशसभा २ मा ३१ हजार ६ सय ८३ मत खसेको थियो । सुर्खेत निर्वाचन क्षेत्र नं २ प्रदेशसभा १ मा नेकपा एमालेका यामलाल कँडेल, नेपाली कांग्रेसका कालीप्रसाद शाक्यबीच प्रतिस्पर्धा हुनेछ ।

साथै प्रदेशसभा २ को मतगणना पनि आजै सुरु गर्ने प्रदेश निर्वाचन कार्यालयका प्रमुख दुर्गाप्रसाद चालिसेले जानकारी दिए ।


65
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा