१८ मंसिर २०७९, आईतवार

ईयु प्रमुख मिसेल शिखर सम्मेलनको लागि चीन जाँदै

प्रकाशित मिति :  ८ मंसिर २०७९, बिहीबार १४:३७


८ मंसिर, ब्रसेल्स । इयुरोपेली संघ (इयु) प्रमुख चार्ल्स मिशेल अर्को हप्ता चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता निम्ति शिखर सम्मेलनको लागि बेइजिङ जान लागेको युरोपेली अधिकारीले बिहीबार एएफपीलाई बताएका छन् ।

फाइनान्सियल टाइम्सको एक रिपोर्टको पुष्टि गर्दै अधिकारीले डिसेम्बर १ देखि हुने सो यात्राको केही दिनमा औपचारिक घोषणा गरिनेछ।


91
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा