१८ मंसिर २०७९, आईतवार

नक्कली प्रहरी बनी गरगहना लुट्नेहरु सार्वजनिक

प्रकाशित मिति :  ८ मंसिर २०७९, बिहीबार १६:४९


८ मंसिर, काठमाडौं । काठमाडौंको नरदेवीस्थित एक घरको पाँचतलामा भारतीय नागरिकले सञ्चालन गरेको सुनको गहना बनाउने कारखानामा नेपाल प्रहरीको पोशाकमा बन्दुक बोकी नक्कली प्रहरी बनी सुनका गहना लुटी फरार भएका र सामानसहित पक्राउ परेका व्यक्तिहरुलाई बिहीबार जिल्ला प्रहरी कार्यालय काठमाडौँमा सार्वजनिक गर्दै प्रहरी । तस्बिर:  रत्न श्रेष्ठ: रासस


273
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा