साना किसान लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा
नेपालबहस संवाददाता
मंसिर २०, २०७९ मंगलबार २०:२:५२
२० मंसिर, काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गर्ने भएको छ । गत आर्थिक ०७८/०७९ वर्षको मुनाफाबाट बोनस शेयर तथा नगद लाभांश वितरण गर्ने भएको छ ।
संस्थाको सोमबार बसेको सञ्चालक समितिको ४५४औं बैठकले कूल चुक्ता पुँजी एक अर्ब ५६ करोड ४४ लाख १३ हजार ७२७ को रहेको र सोको २६ प्रतिशतले बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।
साथै, दुई करोड १४ लाख ७ हजार ७६६ रुपैयाँ कर प्रयोजनका लागि १.३६८ प्रतिशतले नगद लाभांश वितरण गर्ने भएको छ । नेपाल राष्ट्र बैंक र साना किसानको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लागु हुनेगरी सेयरधनीहरुलाई वितरण हुने संस्थाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमता घरेलु लघुवित्तको सभा आज, शेयरधनीहरुका लागि लाभांश वितरण गर्ने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्टको सभा आज, शेयरधनीलाई लाभांश नदिने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्ट लघुवित्तको साधारणसभा कहिले ?
चैत २८, २०८० बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार