विद्यार्थी नेता ऐडीको हत्या आरोपमा थप १ जना पक्राउ
नेपालबहस संवाददाता
मंसिर २२, २०७९ बिहिबार १८:२७:२४
२२ मंसिर, धनगढी । बाजुराका विद्यार्थी नेता चेतन आयडीको हत्यामा संलग्नताको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनको परिचय खुलाइएको छैन । पक्राउ परेको र अनुसन्धान भइरहेको बाजुरा प्रहरीले पुष्टि गरेको छ ।
बाजुरा त्रिवेणी नगरपालिका–७ मालाकोट बस्ने ३२ वर्षीय चेतन दिप अयडीको यही मंसिर ४ गते मतदान गरेर घर फर्कने क्रममा सोही नगरपालिका बाजपानीमा एक जत्थाले गरेको कुटपिट ज्यान गएको थियो । कुटपिट भइ गम्भीर घाइते भएका ऐडीको उपचारको क्रममा बयलपाटा अस्पताल लिने क्रममा बाटोमा मृत्यु भएको थियो । हालसम्म आयडीको हत्या आरोपमा ६ जना पक्राउ परेका छन् । हत्यामा संलग्नताको आरोपमा सोही वडाका वडाध्यक्षा जुद्धबहादुर ऐडी पनि पक्राउ परेका छन् ।
चेतनका आफन्तले २२ जनाका नाममा किटानी जाहेरी दिएका छन् । कुटपिटमा संलग्न नेपाली कांग्रेसका कार्यकर्ता भएको बुझिएको छ । ज्यान गुमाएका ऐडी नेकपा एमालेनिकट विद्यार्थी संगठनका जिल्ला नेता थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथाइल्याण्डमा राजतन्त्रको अपमानको आरोपमा हिरासतमा रहेकी अभियन्ताको मृत्यु
जेठ २, २०८१ बुधबार
बन्दुक तथा धारिलो हतियार देखाई चोरी गर्ने दुई जना पक्राउ
जेठ १, २०८१ मंगलबार
स्ट्रिप च्याट मार्फत अश्लिल यौनजन्य क्रियाकलापमा संलग्न गराउने महिला पक्राउ
जेठ १, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
वार्ता र कूटनीतिबाट भारतसँगका समस्या समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री
जेठ २, २०८१ बुधबार
संस्कृति संरक्षणका निम्ति मादल बजाउने तालिम
जेठ २, २०८१ बुधबार
थाइल्याण्डमा राजतन्त्रको अपमानको आरोपमा हिरासतमा रहेकी अभियन्ताको मृत्यु
जेठ २, २०८१ बुधबार
विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी
जेठ २, २०८१ बुधबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले भोलि विश्वासको मत लिने
जेठ २, २०८१ बुधबार