१३ माघ २०७९, शुक्रबार

हिउँबिनाको उजाड फिकुरी डाँडा

प्रकाशित मिति :  ९ माघ २०७९, सोमबार १४:३१


९ माघ, त्रिशुली । नुवाकोटको पर्यटकीय तथा धार्मिक गन्तव्यले प्रसिद्ध फिकुरी डाँडामा यो वर्ष हिउँ नपर्दा बनिएको उजाड । तीन हजार आठसय मिटर उचाइमा अवस्थित फिकुरी डाँडामा अघिल्ला वर्षको यहीको समयमा हिउँले भरीपूर्ण भएको र यहाँबाट लाङटाङ, गोसाइकुण्ड, मनास्लु, अन्नपूर्ण, गणेश हिमालका साथै तिब्बती हिमश्रृङ्खलाको अवलोकन गर्नपुग्ने पर्यटक यो वर्ष हिउँको प्रतीक्षामा छन् । तस्बिर ः रामहरि न्यौपाने÷रासस


208
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा