मकवानपुरमा प्रहरीले नष्ट गर्यो अफिम खेती
नेपालबहस संवाददाता
माघ १७, २०७९ मंगलबार १९:३४:२६
१७ माघ, हेटौंडा । मकवानपुर प्रहरीले विकट राक्सिराङ र कैलाश गाउँपालिकामा लुकिछिपी लगाइएको १३० बिघा अफिम र २८ बिघा १० कठ्ठामा लगाइएको गाँजा नष्ट गरेको छ ।
यही विशेष सूचनाका आधारमा पुगेको नेपाल प्रशरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले माघ १४ गतेदेखि १६ गते सम्म उक्त क्षेत्रमा लगाइएको अफिम र गााँजा नष्ट गरेको हो ।
प्रहरीले सबैभन्दा बढी राक्सिराङ गाउँपालिकाको वडा नम्वर ४, ६ र ७ मा ९५ बिघा अफिम र २८ बिघा १० कठ्ठामा लगाइएको गाँजा नष्ट गरेको जनाएको छ ।
यस्तै कैलाश गाउँपालिकाको वडा नम्वर ७ र ८ मा ३५ बिघामा लगाइएको अफिम नष्ट गरिएको प्रहरीले जनाएको छ । यसअघि पनि प्रहरीले जिल्लाका छतिवन, राई गाउँ लगायत क्षेत्रमा तस्करहरुको इसारा र स्थानीयको सहयोग लगाइएको गाजा खेती नष्ट गरेका थिए ।
लागू औषध चरेस बनाउन अफिमकाे प्रयाेग गरिन्छ । अफिम खेतीमा विश्वमा अफ्गानिस्तान पहिलाे र म्यान्मार दाेस्राे मुलुक मानिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
एआईजीहरुले लगाए बढुवाको दर्ज्यानी चिह्न
बैशाख ३०, २०८१ आइतबार
दाङमा भान्सामै पसेर दुई महिलाको बञ्चरो प्रहार गरी हत्या
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार