१९ चैत्र २०७९, आईतवार

अन्त्येष्टिका लागि पशुपति आर्यघाट पुर्याइएको शव प्रहरीको नियन्त्रणमा

प्रकाशित मिति :  २३ माघ २०७९, सोमबार १७:४५


सांकेतिक तस्बिर

२३ माघ, काठमाडौं । पशुपति आर्यघाटमा अन्त्येष्टिका लागि पुर्याइएको १७ महिनाको शिशुको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।

शिशुलाई तारकेश्वर नगरपालिका–३ चिसापानीमा पानीमा डुबेर मरेको भनिएको थियो । तर शरीरमा निलडाम देखिएको भन्दै प्रहरीमा खबर पुगेपछि अनुसन्धानका लागि प्रहरीले शवलाई नियन्त्रणमा लिएको हो ।

परीक्षणका लागि शव त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको जनाइएकाे छ ।


52
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा








सभामुखको तजबिजी कायमै
नेपालबहस संवाददाता