सशस्त्रका चार एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ २६, २०७९ बिहिबार १६:१२:५२
२६ माघ, काठमाडौं । सशस्त्र प्रहरीका चार एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरिएको छ । गृह मन्त्रालयको बढुवा समितिले उनीहरुलाई बढुवा सिफारिस गरिएको हो ।
सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम १ को ख बमोजिम बढुवा समितिको बुधबारको निर्णयअनुसार सशस्त्र प्रहरी उपरीक्षकहरुलाई सशस्त्र प्रहरी नायब महानिरीक्षकमा बढुवा सिफारिस गरेको गृह मन्त्रालय बढुवा समितिको सचिवालयले जनाएको छ ।
बढुवा सिफारिस हुनेमा सुरेशकुमार श्रेष्ठ पहिलो नम्बरमा रहेका छन् । त्यस्तै अन्जनीकुमार पोख्रेल दोस्रो नम्बरमा, दीपेन्द्र शाह तेस्रो तथा पुरुषोत्तम थापा चौथो नम्बरमा छन् ।
बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम ७ दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समय उजुरी दिनसमेत आग्रह गरेको छ ।
यसअघि दोस्रो नम्बरमा रहेका शाह तेस्रोमा पुगेका छन भने थापा बल्लतल्ल बढुवा सिफारिस भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
फेवातालमा सशस्त्रकाे विपद् उद्धारसम्बन्धी कृतिम घटना अभ्यास
बैशाख १८, २०८१ मंगलबार
सीमा क्षेत्रमा सशस्त्रको पैदल गस्ती सुरु
बैशाख ९, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार