१९ चैत्र २०७९, आईतवार

राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर टोलीलाई मायाको चिनो

प्रकाशित मिति :  २६ माघ २०७९, बिहीबार १४:१९


२६ माघ, सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गर्न आउनुभएका शहीद धर्मभक्त माथेमा राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर टोलीलाई मायाको चिनोसहित बिदाइ गर्नुहुँदै प्रदेश अस्पतालका निर्देशक प्राडा डम्बर खड्का । तस्बिरः सुरेश आचार्य: रासस


65
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा