बैंकले फागुनमा निक्षेपको ब्याजदर परिवर्तन नगर्ने
नेपालबहस संवाददाता
माघ २६, २०७९ बिहिबार २०:५९:२०
२६ माघ, काठमाडौं । फागुन महिनामा बैंकहरुले निक्षेपको ब्याजदर परिवर्तन नगर्ने निर्णय गरेका छन् । बिहीबार बिहान बसेको नेपाल बैंकर्स संघको बैठकले फागुनमा निक्षेपको ब्याजदर परिवर्तन नगर्ने निर्णय गरेको हो ।
कर्जाको लागत बढेको, ब्याज बढाएर पनि निक्षेपमा सुधार नभएको भन्दै माघमा वाणिज्य बैंकहरूले ब्याजदर घटाएर ११ प्रतिशत कायम गरेका थिए ।
पछिल्लो समय रेमिटेन्समा सुधार भएको र आयातमा कमी आएपछि बाह्य क्षेत्र सन्तुलनमा आइरहेको बैंकहरुको दाबी छ ।
तर, मौद्रिक नीति सार्वजनिक गर्न लागेको राष्ट्र बैंकले नीतिगत ब्याजदरहरू चलाएमा ब्याजदरमा परिवर्तन गर्ने गरी बैंकर्सहरूबीच शुक्रबार सहमति भएको थियो ।
आयात घट्ने र रेमिटेन्स बढने भएमा बजारले नै ब्याजदर घटाउने अनुमान राष्ट्र बैंकको छ । पुसमा कर्जाको ब्याजदर नघटाएका बैंकहरूले माघमा निक्षेपको ब्याजदर घटाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकद्वारा १० लाख रुपैयाँको बीमा रकम भुक्तानी
बैशाख ९, २०८१ आइतबार
बैंकहरुको मुनाफा घट्यो, ९ महीनामा ४०.६८ अर्ब आम्दानी
बैशाख ७, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा
बैशाख ७, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गत वर्षदेखि हराएका सहसचिव कमलराज गैरे बर्खास्त
बैशाख १४, २०८१ शुक्रबार
उत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चरको परीक्षण निरीक्षण
बैशाख १४, २०८१ शुक्रबार
ट्रे बनाउन खरिद गरेर ल्याइएको कागज
बैशाख १४, २०८१ शुक्रबार
मनाङको नार गाउँ
बैशाख १४, २०८१ शुक्रबार
अबैध ठहरियो एनसेलको कारोबार, शेयर बिक्री प्रक्रिया अस्वीकृति
बैशाख १४, २०८१ शुक्रबार
पृथ्वी राजमार्ग सडक विस्तार
बैशाख १४, २०८१ शुक्रबार