१७ चैत्र २०७९, शुक्रबार
लघुवित्त

चर्को ब्याज लिएको भन्दै मकवानपुरका तीन लघु बित्तिय संस्थामा तालाबन्दी

प्रकाशित मिति :  १ चैत्र २०७९, बुधबार १४:३१


१ चैत, हेटौंडा । धर्मेन्द्र बास्तोलाको नेतृत्वको नेकपा बहुमतले मकवानपुरको तीन वटा लघु वित्तीय संस्थामा तालाबन्दी गरेको छ । बुधबार बिहान हेटौंडा उपमहानगरपालिकाका२ वटा र बागमती गाउँपालिकाका एउटा लघु वित्तीय संस्थामा तालाबन्दी गरेको हो ।

जसअनुसार हेटौंडा–४ स्थित छिमेक लघुवित्त वित्तीय संस्था, नेरुडे लघु वित्तीय संस्था र बागमती–७ स्थित जीवन विकास लघुवित्त बित्तिय संस्थामा तालाबन्दी गरिएको हो ।

लुघवित्तले सर्वसाधारणहरुलाई चर्को व्याजदरमा ऋण दिएर मानसिक तनाव र दुस्ख दिएको भन्दै वित्तीय संस्थालाई चेतावनी स्वरुपमा पहिलो चरणको कार्यक्रम अनुसार तालाबन्दी गरेको सो पार्टीका एक जिल्ला नेताले जनाएका छन ।


91
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा