१७ चैत्र २०७९, शुक्रबार

तीनजना शेयर लगानीकर्ता प्रहरीको नियन्त्रणमा

प्रकाशित मिति :  ३ चैत्र २०७९, शुक्रबार १३:०६


३ चैत, काठमाडौं । पुँजीबजार सुधारसम्बन्धी ५८ बुँदे सुझाव प्रतिवेदनको माग राख्दै शुक्रबार नेप्से पुगेका शेयर लगानीकर्ता । निषेधित क्षेत्रमा धर्ना दिएको भन्दै तीनजना लगानीकर्तालाई प्रहरीले नियन्त्रण लिएको छ । तस्बिर: हेमन्त जोशी: रासस


91
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा