एसईई परीक्षाको सुरक्षार्थ खटेका एक असईको मृत्यु

नेपालबहस संवाददाता
चैत १७, २०७९ शुक्रबार २२:१६:४०

१७ चैत, जनकपुरधाम। महोत्तरीमा माध्यमिक शिक्षा परीक्षा ‘एसईई’ को सुरक्षार्थ खटेका एक असईको मृत्यु भएको छ । आज बिहान ८ बजेबाट सुरु भएको यस वर्षको एसइई परीक्षा केन्द्र बलवा नगरपालिका वडा नं। १० धमौरा माविमा सुरक्षार्थ खटिएका असई ललन कुमार राय पटेलको मृत्यु भएको हो ।
अचानक स्वास्थ्य अवस्था खराब भएपछि उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी गौर नगरपालिक-२ का बासिन्दा हुन्।
परीक्षा सुरक्षार्थ खटिएका उनको आज बिहान ९ बजेर २५ मिनेटमा मृत्यु भएको थियो । मृत्युपछि पोस्टमार्टम गरी उनको शव परिवारजनको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेमा शिक्षकको शंकास्पद मृत्यु
जेठ २५, २०८० बिहिबार
शुक्रराज अस्पतालको नर्सिङ क्वार्टरमा झुण्डिएको अवस्थामा पुरुष मृत फेला
जेठ २४, २०८० बुधबार
पूर्वराज्यमन्त्री महेश चौधरीको निधन
जेठ २४, २०८० बुधबार
गुण्डा नाइकेसँग मिलेर थुनुवा कुट्ने डीएसपीलाई कारवाही बिनै उन्मुक्ति
नेपालबहस संवाददाता
जेठ २५, २०८० बिहिबार
इजलासमा अधिवक्ताहरूको प्रश्न, हाई प्रोफाइलका कसुरदार किन छाडिए ?
नेपालबहस संवाददाता
जेठ २४, २०८० बुधबार
एमालेमा अध्यक्ष बन्न ओलीलाई पुनः बाटो खुल्ला
नेपालबहस संवाददाता
जेठ २४, २०८० बुधबार
सिरहामा भयावह बन्दै लागुऔषध ओसारपसार, कुलतमा फस्दै युवा पुस्ता
जेठ २६, २०८० शुक्रबार
सत्ता गठबन्धन र दाहाल सरकार नै नागरिकता समस्याकाे समाधान चाहँदैन
जेठ २६, २०८० शुक्रबार
काठमाडौं जिल्ला अदालतमा कामु प्रधानन्यायाधीशको मिटिङ
जेठ २५, २०८० बिहिबार
यसपटक कृषि अनुदान सिधै किसानको हातमा पुग्छ : प्रधानमन्त्री
जेठ २६, २०८० शुक्रबार
समानुपातिक सांसदले पनि खोजे सांसद कोषको रकम
जेठ २६, २०८० शुक्रबार
संशाेधित नागरिकता ऐनको पक्षमा भएको धर्नामा जसपाका सांसद सहभागी
जेठ २६, २०८० शुक्रबार