समीक्षाको गीतमा लक्ष्मी श्रेष्ठ र अमर बिष्टको रोमान्स

नेपालबहस संवाददाता
चैत १९, २०७९ आइतबार २२:४१:३८

१९ चैत, काठमाडौं। लोकप्रिय गायिका समीक्षा अधिकारी र गायक वाङ छिरीङ भोटियाको स्वर रहेको बर्दिबासको घाम बोलको लोकगीतको भिडियो सार्वजनिक गरिएको छ।
अर्जुन पोखरेलको शब्द,संगीत,एरेन्ज रहेको सार्वजनिक गीतमा प्रथम क्षेत्री, नग्मा श्रेष्ठ, लक्ष्मी श्रेष्ठ र अमर बिष्टको अभिनय देख्न सकिन्छ। भिडियोमा प्रथम, नग्मा , लक्ष्मी र अमर गज्जबसँग खुलो छन् । जहाँ वैँशालु उमेरमा साथीभाइसँग घुमघाम गर्दै रमाइलोमा बिताउने समय र प्रेमलाई निर्देशक क्षेत्रीले देखाउन खोजेका छन् ।
डान्सिङशैलीको भिडियोबाट राम्रो प्रतिक्रिया आइरहेको निर्माण यूनिटले जनाएको छ । नरेश बीबीसीको मिक्सिङ र मास्टरिङ रहेको सार्वजनिक गीतमा दिनेश पराजुलीको छायांकन तथा मीन रावलको सम्पादन रहेको छ।
सम्पादक रावलले म्युजिक भिडियो सम्पादनबाट पाएको अवसरलाई नेपाली म्युजिक भिडियो क्षेत्रलाई विकास र सुदृढ गर्ने कार्यमा सदुपयोग गरिरहेका छन् उनले सन्देशमुलक र संघर्षशिल भिडियो सम्पादकका रुपमा आफ्नो राम्रो पहिचान पनि बनाई सकेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअख्तियारका आयुक्तको गीतमा प्रियंकाको ठूम्का
जेठ १९, २०८० शुक्रबार
पाचौं सगरमाथा म्युजिक अवार्ड २०८० को आवेदन फारम खुल्ला
जेठ १९, २०८० शुक्रबार
टिकटक रियालिटी शोको अडिसन खुल्यो
जेठ १९, २०८० शुक्रबार
झुट्टा अभियोग मागदाबीबाट सफाइ पाऊँः खाँण
जेठ २०, २०८० शनिबार
नेपाल–भारत सम्बन्धका आयामः प्रधानमन्त्रीले भारत भ्रमणबाट ठूलै कुरा लिएर आउलान् ?
जेठ २०, २०८० शनिबार
कांग्रेस रुपान्तरण अभियानको पोखरामा भेला
जेठ २०, २०८० शनिबार
प्रधानमन्त्री प्रचण्डकै भाषामा भारत भ्रमणका उपलब्धी !
जेठ २०, २०८० शनिबार
जनकपुरधाममा राष्ट्रपतिको नागरिक अभिनन्दन गर्ने सर्वपक्षीय सहमति
जेठ २०, २०८० शनिबार
भारत भ्रमण सोचेभन्दा राम्रो, विगतभन्दा परिणाममुखीः प्रधानमन्त्री
जेठ २०, २०८० शनिबार
चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता
जेठ २०, २०८० शनिबार
४ जना कोरोना संक्रमित फेला, १८ जना उपचाररत
जेठ २०, २०८० शनिबार