सिन्धु मल्लको ‘चिटिक्कै भा छु रे’ मा आँचलको धमाकेदार ठुम्का
नेपालबहस संवाददाता
साउन १६, २०७६ बिहिबार १५:१६:१०
काठमाडौं । नेपाली नारीहरुको महान चाड हरितालीका तीजको अवसरमा सिन्धु मल्लको ‘चिटिक्कै भा’छु रे’ सार्वजनिक भएको छ ।
गायिका सिन्धु मल्लले तीजको अवसर पारेर यो बर्ष ल्याएको यो नयाँ तीज गीत हो । तीजको रमझम झल्किने ‘चिटिक्कै भाछु रे’ बोलको गीतमा सिन्धु मल्लको स्वर छ भने राजकुमार बगरका शब्द छन् । यस्तै गीतमा सुदाम थापाको संगीत सुन्न सकिन्छ ।
गीतको भिडियोमा भने अभिनेत्री तथा मोडल आँचल शर्मा र अन्य कलाकारले कम्मर मर्काएका छन् । उनलाई यो गीतमा नाच्दै गरेको खुबै सुहाएको छ । भिडियोको निर्देशन शिव बिकले गरेका हुन् । भिडियोमा रामेश्वर कार्कीको छायांकन छ भने सक्षमसिंह थापाले निर्माण गरेका हुन् ।
करिब १५ बर्ष पुरानो तीज गीत, जुन हाल पनि हरेक वर्ष तिजको बेला घन्किने गर्छ । जसलाई फेरी रिमेक गरेर नया ढंगमा प्रस्तुत गरिएको छ । पुराना गायिका सिन्धु मल्लको आवाजमा सजिएको लोकप्रिय ‘चिट्टिक्कै भाछु रे’ बोलको तीज गीतलाई तिजको छेको पारेर रिमेक गर्दै सार्बजनिक गरिएको हो ।
‘चिटिक्कै भा’छु रे’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालको समृद्धिका निम्ति स्वदेशमै काम गर्न अभिप्रेरित गर्ने फोटो प्रदर्शनी
बैशाख २८, २०८१ शुक्रबार
जापानी परराष्ट्रमन्त्री योकोको रोजाइमा नेपाली लेखकका पुस्तक
बैशाख २३, २०८१ आइतबार
बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक
बैशाख १४, २०८१ शुक्रबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
१० महिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण
जेठ ३, २०८१ बिहिबार
कस्तो छ आजको मौसम ?
जेठ ३, २०८१ बिहिबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार