देशभर बदली, केही स्थानमा ठूलो वर्षा !
नेपालबहस संवाददाता
साउन २६, २०७६ आइतबार १४:८:५२
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका केही स्थानमा हाल हल्कादेखि मध्य वर्षा भइरहेको छ। यस्तै एक–दुई स्थानमा ठूलो पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएका छ।
हाल देशका पूर्वी भू–भागमा आंशिकदेखि सामान्य तथा मध्य र पश्चिमी क्षेत्रमा सामान्य बदली भएको छ । आइतबार दिनभर देशका धेरैजसो स्थानमा सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्य वर्षाको सम्भावना छ ।
पूर्वी पहाडी क्षेत्रका केही भू–भागमा एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ । यस्तै राति पनि देशका धेरैजसो स्थानमा सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्य वर्षाको सम्भावना छ ।
क्षेत्रका केही भू–भागमा एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ । हाल मनसुनी न्यून चापीय रेखा औसत भन्दा केही दक्षिततिर रहेकाले नेपालमा मनसुन कम सक्रिय अवस्थामा रहेको मौसमविदको भनाई छ ।
अब मनसुनी न्यून चापीय रेखा बिस्तारै सरेर औसत स्थानमा आउने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
इरानी राष्ट्रपति चढेको हेलीकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला
जेठ ७, २०८१ सोमबार
काठमाडौंमा सुन लुटपाट गर्ने दुई जना पक्राउ
जेठ ७, २०८१ सोमबार
सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
जेठ ७, २०८१ सोमबार
आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार