शिवमका सीईओ साजन देवकोटाले दिए राजीनामा
नेपालबहस संवाददाता
साउन २६, २०७६ आइतबार १७:३८:४९
काठमाडौं। शिवम् सिमेन्टका प्रमुख कार्यकारी अधिकृत साजन देवकोटाले पदबाट राजीनामा दिएका छन् । कम्पनी सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गरेको छ।
उनी राजीनामा दिएर मानसरोबर यात्रामा निस्किएका थिए। देवकोटा उद्योग स्थापनाकालदेखिका कर्मचारी हुन्। उनले गत साउन २१ गते पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामा स्वीकृतसँगै रिक्त रहेको पदको जिम्मेवारी हाललाई रघुनन्दन मारुलाई सुम्पिएको कम्पनीले जनाएको छ। मारु कम्पनीका निर्देशक हुन्। मारु जेबी मारु समूहका प्रवन्ध निर्देशक हुन्।
शिवम् नेप्सेमा सूचीकृत उत्पादनमूलक कम्पनी हो। कम्पनीले गतवर्ष प्राथमिक शेयर निष्कासन गरेको थियो। स्थानीय र सर्वसाधारणसहित नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार कक्षमा चार करोड ४० लाख कित्ता शेयर सूचीकृत छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
मकैमा फौजी कीरा र फलफूलमा औँसाको संक्रमण, किसान चिन्तित
जेठ ७, २०८१ सोमबार
यी ४ जनाले भुलेर पनि नखानुस् मेवा
जेठ ७, २०८१ सोमबार
ताइवानको राष्ट्रपतिको रूपमा लाइ चिङ तेहले लिए शपथ
जेठ ७, २०८१ सोमबार
मर्यादापालक लगाएर प्रधानमन्त्री पुगे रोष्ट्रम, कांग्रेसको नाराबाजी जारी
जेठ ७, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकलाई होटल भिन्टेज होमबाट प्रदान गरिने सेवामा विशेष छुट
जेठ ७, २०८१ सोमबार