आज केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा !
नेपालबहस संवाददाता
भदौ ४, २०७६ बुधबार १३:१७:२०
४, भदौ, काठमाडौं । देशका अधिकांश स्थानहरुमा हाल आंशिकदेखि सामान्य बदली भरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पूर्वको पहाडी क्षेत्रसहित मध्य–पश्चिमी पहाड र तराईमा पूर्ण बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भएको छ ।
देशका अधिकांश क्षेत्रमा बुधबार दिनभर सामान्यतया बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् ।
पूर्व र पश्चिमको पहाडी क्षेत्रका एक–दुई स्थानमा ठूलो पानी पर्ने देखिएको छ । केही स्थानमा चट्याङ्ग पनि पर्न सक्ने जनाइएको छ ।
राति धेरै स्थानको मौसम सामान्यतया बदली हुने मौसमविदको भनाई छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि जनाइएको छ । पूर्व र पश्चिमका पहाडी क्षेत्रका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ ७, २०८१ सोमबार
आइपिएलको प्लेअफको समीकरण पुरा, पहिलो क्वालिफायरमा कोलकोता र सनराइजर्स खेल्ने
जेठ ७, २०८१ सोमबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार