प्रमोदसंग कपाल मिल्दा चर्चा कमाएका बलबहादुर भ्वाइसको नकआउट राउन्डमा प्रवेश
नेपालबहस संवाददाता
असोज २०, २०७६ मंगलबार ०:९:४९
२० असोज, काठमाडौं । यतिबेला भ्वाइस अफ नेपाल नया प्रतिभालाई सबै सामु चिनाउन निकै ठूलो माध्यम बन्न सफल भएको छ । नेपाली संगीत आकाशको गायन बिधामा अन्तरास्ट्रिय फ्रेन्चाईज शो भित्रीएपछि नया छलाङ मारेको देखिन्छ ।
गायनकलामा लागिरहेका प्रतिभालाई पनि राम्रो प्लेटफर्म भएको भ्वाइस अफ नेपालको मंचलाई बल बहादुर राजबन्सीले पनि राम्रै सदुपयोग गरीरहेका छन् । गायन बिधामै बिगत लामो समयदेखि लागिपरेका राजबन्सी भ्वाइस अफ नेपालमा पुगेपछि उनको गायन कलाको उचाई झनै बढिरहेको छ ।
गएको ‘ब्लाईण्ड अडिसन’ मा सबैको चर्चा बटुल्दै ब्याटल राउण्ड सम्म आईपुगेका उनको गायिकिले अर्को अडिसनको पनि ढोका खुल्ला गरेको छ । गएको ब्लाईण्ड अडिसनमा भ्वाइसका कोचको रुपमै रहेका दिप श्रेष्ठको ‘हु यात्री’ गाएका थिए । सो गीत गाउदा २ जना कोच प्रमोद र दिप फर्किएका थिए ।
तर उनको गायिकिको भने अन्य २ कोच आस्था र राजुले पनि प्रसंसा गरेका थिए । कोच प्रमोद खरेलको जस्तै कपाल भएका उनले कोच प्रमोदलाई नै छानेका थिए । निरन्तर सफलता पाईरहेका राजबन्सीले ब्याटल राउन्डमा आफ्नो अर्का प्रतिष्पर्धी जमिर अलि संग द भ्वाइस अफ नेपालको मंचमा साङितिक भिडन्त गरेका थिए । राजबन्शी र अलिले ‘बस है आमा’ बोलको गीत गाएका थिए ।
सो गीतले सबैको मन छोयो भने दुबैको तारिफ गर्न पछि हटेनन कोचहरु । तर अलि सोही मंचबाट घर फर्किए भने फेरि पनि कोच प्रमोदको छनौटमा बल बहादुर राजबन्शी पर्न सफल हुँदै आगामी ‘नकआईट राउन्ड’मा प्रवेश गरेका छन् ।
यस्तो छाटकाटले उनको आगामी यात्रा पनि खासै जटिल छैन भन्न सकिन्छ । संगीतमै लगाव रहेका राजबन्शीलाई आगामी एपिसोडको लागि पनि सुभकामना ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई
असोज १७, २०८१ बिहिबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
म्याद सकिए पनि हिरासतमै वित्ने भो रविको तिहार, २० गते मात्र अदालत लगिने
कात्तिक १५, २०८१ बिहिबार
साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ
कात्तिक १५, २०८१ बिहिबार
अर्जुन कपुर र मलाइकाकाे ब्रेकअप !
कात्तिक १५, २०८१ बिहिबार
सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्छ : प्रधानमन्त्री ओली
कात्तिक १५, २०८१ बिहिबार
ट्रम्पको चुनावी अभियानसँग सम्बन्धित मुद्दामा मस्क अदालतमा उपस्थित हुने
कात्तिक १५, २०८१ बिहिबार
जलवायुको असरबारे ध्यानाकर्षण गर्न कालापत्थरमा पत्रकार सम्मेलन
कात्तिक १५, २०८१ बिहिबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
माओवादी केन्द्र घरदैलो अभियानमा केन्द्रित छ : अध्यक्ष प्रचण्ड
कात्तिक १५, २०८१ बिहिबार
जन्मना साथ शिशुका थप चार परीक्षण गरिने
कात्तिक १५, २०८१ बिहिबार