सिमा अतिक्रमण : नेपाल चलचित्र कलाकार संघको गम्भीर ध्यानाकर्षण
नेपालबहस संवाददाता
कात्तिक २९, २०७६ शुक्रबार १५:२९:५२
२९ कार्तिक काठमाडौं । पछिल्लो समयमा भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायत अन्य भूभागलाई आफ्नो नक्सामा आधिकारिक रुपमा समाबेस गरेकोप्रति नेपाल चलचित्र कलाकार संघको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपालको सम्प्रभुतामाथि भारतले गरेको अतिक्रमणबाट सिंगो देश आक्रान्त र क्षुब्ध छ । राष्ट्रिय स्वाधिनताको रक्षाको लागि आम नेपाली जनता भारतिय रवैया विरुद्ध एकजुट हुनु आजको आवश्यकता बनेको छ ।
यस संवेदनशील परिस्थितिमा नेपाली चलचित्र क्षेत्रका सम्पूर्ण कलाकारहरु भौगोलिक अतिक्रमण र अखण्डताको लागि जस्तोसुकै बलिदानी गर्न तयार रहेको स्पष्ट पार्न चाहान्छौं ।
इतिहासमा प्रष्ट रुपले छुट्याइएको नापि नक्साको प्रमाणलाई आधार मानि दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयहरु, कूटनीतिक माध्यमबाट वार्ताद्वारा दुवै पक्षको सहमतिमा, ऐतिहासिक दस्तावेज एवं प्रमाणका आधारमा टुङ्याउनुको सट्टा एकपक्षीय ढंगबाट चालिएको कदमको घोर भत्सर्ना गर्दछौँ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालको समृद्धिका निम्ति स्वदेशमै काम गर्न अभिप्रेरित गर्ने फोटो प्रदर्शनी
बैशाख २८, २०८१ शुक्रबार
जापानी परराष्ट्रमन्त्री योकोको रोजाइमा नेपाली लेखकका पुस्तक
बैशाख २३, २०८१ आइतबार
बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक
बैशाख १४, २०८१ शुक्रबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
यस्तो छ, बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची
जेठ २, २०८१ बुधबार
पञ्चेबाजा बजाउँदै समर्थकहरूले क्रिकेटर सन्दीपको गरे स्वागत
जेठ २, २०८१ बुधबार
अपाङ्गता भएका व्यक्तिहरूको प्रदर्शनमा प्रहरी दमनबारे कांग्रेसको आपत्ति
जेठ २, २०८१ बुधबार
सन्दीप लामिछाने निर्दोष ठहर, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
जेठ २, २०८१ बुधबार
के हो वेशी योग, कसरी बन्छ कुंडलीमा ?
जेठ २, २०८१ बुधबार
सेतीमा पुल निर्माण अलपत्र अवस्थामा
जेठ २, २०८१ बुधबार