परीक्षा बहिष्कार गर्ने विद्यार्थी गिरफ्तार
नेपालबहस संवाददाता
मंसिर १९, २०७६ बिहिबार १९:४:२९
१९ मंसिर, पोखरा । आजबाट सुरु भएको एमबीबीएस परीक्षा वहिष्कार गर्ने पोखरास्थित गण्डकी मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीलाई प्रहरीले गिरफ्तार गरेको छ । एमबीबीएस पहिलो र दोस्रो वर्षमा गैर कानूनी रुपमा उठाइएको शुल्क फिर्ता गर्ने माग राखी आन्दोलनरत विद्यार्थीले आजबाट सुरु पहिलो वर्षको परीक्षा बहिष्कार गरेका हुन् ।
आज परिक्षा सुरु भए लगत्तै हलबाट बाहिरिएका विद्यार्थी मध्ये ९ जनालाई प्रहरीले नियन्त्रणमा लिई डाँडानाक प्रहरी चौकी पु¥याएको थियो । मंसिर १० गते कलेजले उठाएको गैरकानूनी रकम फिर्ता गर्ने सहमति भएपनि अहिलेसम्म भएको छैन । साथै शिक्षा मन्त्रालय र मेडिकल कलेज सञ्चालकबीच भएको सम्झौता अमूर्त र विद्यार्थी मैत्री नभएको भन्दै विद्यार्थीले विरोध जनाउँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्ला अस्पताल हुम्लामा औषधि अभाव हुँदा बिरामी मर्कामा
जेठ ७, २०८१ सोमबार
काभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
जिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
जेठ ५, २०८१ शनिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार
देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्
जेठ ७, २०८१ सोमबार
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु
जेठ ७, २०८१ सोमबार
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
जेठ ७, २०८१ सोमबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार