दुई वर्षमा तीन सय क्षयरोगी फेला
नेपालबहस संवाददाता
मंसिर २३, २०७६ सोमबार १३:३९:३३
२३ मंसिर जलेश्वर । महोत्तरीमा विगत दुई वर्षको अवधिमा ३०५ क्षयरोगका बिरामी फेला परेका छन् । ‘बिराट नेपाल मेडिकल ट्रष्ट’ले महोत्तरीमा विगत दुई वर्षसम्म सञ्चालन गरेको (इम्प्याक्ट टिबी) परियोजनाअन्तर्गत उक्त अवधिमा ३०५ क्षयरोगका बिरामी फेला परेका ट्रष्टले आयोजना गरेको जिल्लास्तरीय समीक्षात्मक कार्यक्रममा जानकारी गराइएको छ ।
ट्रष्टले इम्प्याक्ट टिबी परियोजनाअन्तर्गत विभिन्न अन्तर्राष्ट्रिय संस्थासँग साझेदारी गरेर समुदायमा रहेका क्षयरोग प्रभावित व्यक्तिलाई पहिचान गर्ने, सक्रिय रुपमा पत्ता लगाउने तथा उनीहरुलाई सही उपचार सेवा दिनाका साथै क्षयरोग रोकथामका लागि पनि थुप्रै प्रभावकारी क्रियाकलाप गरेको जानकारी दिएको छ ।
सन् २०१७ जुनदेखि २०१९ जुनभित्र यस परियोजनाले १० नगरपालिका र पाँच गाउँपालिकामा क्षयरोगका लागि ‘सक्रिय खोजपड्ताल कार्यक्रम’ (एसिएफ) गर्ने क्रममा क्षयरोगका बिरामीको पहिचान भएको, उनीहरुको निःशुल्क उपचार गरिएको र थप व्यक्तिमा रोकथामको समेत कार्यक्रम गरिएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै
जेठ १४, २०८१ सोमबार
रौतहटमा दर्जनौं अवैध अस्पतालले बिरामीसँग लाखौं रकम लुट्दै, नियमनकारी निकाय मौन
जेठ १४, २०८१ सोमबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
जेठ २०, २०८१ आइतबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
जेठ २०, २०८१ आइतबार
निजी क्षेत्रको मनोबल बढाएमात्र बजेट कार्यान्वयनमा सहज हुन्छः पूर्वअर्थमन्त्रीहरु
जेठ २०, २०८१ आइतबार
महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुन्छ: अध्यक्ष नेपाल
जेठ २०, २०८१ आइतबार
छुवाछूतरहित समतामूलक राष्ट्र निर्माणमा संवेदनशील हुन जरूरीः राष्ट्रपति
जेठ २०, २०८१ आइतबार
सर्वोच्चले गोविन्दराज जोशीविरुद्धको फैसलाको निर्णय साउन १३ गते सुनाउने
जेठ २०, २०८१ आइतबार
उदयपुरमा फेरि तीन सय केजी गाँजा बरामद
जेठ २०, २०८१ आइतबार
सकियो पुस्तकालय सम्मेलन, १७ बुँदे गण्डकी घोषणापत्र जारी
जेठ २०, २०८१ आइतबार