चलचित्र निर्देशक समाजमा अध्यक्ष पदमा दिनेश डिसीको उम्मेद्वारी
नेपालबहस संवाददाता
मंसिर २५, २०७६ बुधबार १८:३४:६
२५ मंसिर काठमाडौं । यहिं आउदो मंसिर २८ गते हुन गईरहेको चलचित्र निर्देशक समाजको निर्बाचनमा अध्यक्ष पदमा पुन: दोश्रो कार्यकालको लागि निर्देशक तथा संचारकर्मी दिनेश डिसीले उम्मेद्वारी दिने भएका छन् । डिसी नेपाली चलचित्रका निर्देशक तथा निर्माता र अभिनेता पनि हुन् ।
२०७० सालमा भएको निर्देशक समाज नेपालको निर्बाचन बाट उनि अध्यक्ष पदमा चुनिएका थिए ।आवाजको दुनियाको साथी ऊपनामले चिनिने निर्देशक दिनेश डिसी ुप्रबल जनसेवा श्रीु बाट सम्मानित व्यक्तित्व हुन् ।
निर्देशक समाजको विभिन्न कार्यकारी पदमा बसेर सफलता पुर्बक आफ्नो कार्यकाल सम्पन्न गरेका चर्चित निर्देशक तथा संचारकर्मी दिनेश डिसीले निर्देशक समाजको हुन गईरहहेको आसन्न निर्बाचनको लागि पुनस् अधक्ष्य पदमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।
अघिल्लो कार्यकालमा निर्देशक समाजको हकहितको लागि धेरै राम्रो कार्यहरु गरेका डिसीलाइ सम्पूर्ण निर्देशकहरुको दबाब, इच्छा र चाहनाले गर्दानै पुन अध्यक्ष पदमा उम्मेद्वारी दिने मनस्थिति बनाएका हुन् ।
दिनेश डिसी भन्छन, नेपाली चलचित्र क्षेत्र र निर्देशक समाजलाई अगाध प्रेम गर्ने र अत्यन्त ठूलो प्रभाव राख्ने साथीहरूले निर्देशक समाजको नेतृत्व लिन बल पुर्वक आग्रह गरेका छन ।
मेरो व्यस्तताको कारण मैले उम्मेद्वारीको लागि सहमति जनाइनसकेको भए पनि मलाई वहाहरुको आग्रहलाई अस्वीकार गर्न अत्यन्त कठिन भइरहेको अबस्थामा सम्पूर्ण चलचित्र निर्देशकहरु, चलचित्रकर्मी तथा कलाकारहरुकोआग्रह लाइ स्वीकार गर्दै निर्देशक समाजको अध्यक्ष पदमा उम्मेद्वारी निर्णय गरेको छु ।
उनि थप्छन हामी चलचित्र क्षेत्रमा अहोरात्र खटेर दिनरात नभनी यस क्षेत्रको हकहित तथा प्रबर्धनमा लागिपरेको छौ तसर्थ अब हुने आसन्न निर्बाचनमा सम्पूर्ण निर्देशक, चलचित्रकर्मीहरुको साथ, सहयोग सदभाब तथा मायाँ पाउने कुरामा दुइमत छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालको समृद्धिका निम्ति स्वदेशमै काम गर्न अभिप्रेरित गर्ने फोटो प्रदर्शनी
बैशाख २८, २०८१ शुक्रबार
जापानी परराष्ट्रमन्त्री योकोको रोजाइमा नेपाली लेखकका पुस्तक
बैशाख २३, २०८१ आइतबार
बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक
बैशाख १४, २०८१ शुक्रबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
थाइल्याण्डमा राजतन्त्रको अपमानको आरोपमा हिरासतमा रहेकी अभियन्ताको मृत्यु
जेठ २, २०८१ बुधबार
विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी
जेठ २, २०८१ बुधबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले भोलि विश्वासको मत लिने
जेठ २, २०८१ बुधबार
बबईमा डुबेर दाजुभाइको मृत्यु
जेठ २, २०८१ बुधबार
लखनउमाथि दिल्ली १९ रनले विजयी
जेठ २, २०८१ बुधबार
हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने
जेठ २, २०८१ बुधबार