यी हुन नेपालका उत्कृष्ट निर्यातकर्ताहरु (सूचीसहित)
नेपालबहस संवाददाता
माघ २४, २०७६ शनिबार ०:४६:३५
२४ माघ, काठमाडौं । सरकारले नेपालका उत्कृष्ट निर्यातकर्ताहरुलाई यही माघ २८ गते सम्मान गर्ने भएको छ । विगत दुई वर्षमा बढी निर्यात गर्ने, लगानी गर्ने र रोजगारमा योगदान दिने २५ जना उद्यमी व्यवसायीहरु सम्मानित हुने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सीआईपी लोगो, पदक, प्रमाणपत्र तथा परिचय पत्रसहित उनीहरुलाई सम्मान गर्ने भएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णय बमोजिम उनीहरु सम्मानित हुन लागेका हुन् । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको वेभसाइटमा उक्त सूची उपलव्ध रहेको छ ।
तेश्रो मुलुकतर्फ निर्यात गर्ने उत्कृष्ट पाँचजना निर्यातकर्ता, भारत र चीनतर्फ निर्यात गर्ने उत्कृष्ट तीनतीन निर्यातकर्ता, नेपाल व्यापार एकीकृत रणनीति तर्फका वस्तुहरु निर्यात गर्ने दुई उत्कृष्ट निर्यातकर्ता, उत्कृष्ट महिला निर्यातकर्ता, उत्कृष्ट युवा निर्यातकर्ता ( एक पुरुष र एक महिला), सबैभन्दा बढी रोजगार प्रदान गर्ने एक जना, सबैभन्दा बढी पर्यटन भित्र्याउने होटल व्यवसायी एकजना, सबैभन्दा बढी विप्रेषण भित्र्याउने कम्पनी, मौलिक हस्तकलामा सामान निर्यात गर्ने एकजना, उत्कृष्ट सफ्टवेयर निर्यातमध्येबाट एकजना, निजी क्षेत्रका प्रतिनिधिमुलुक तीनवटा संस्थाका अध्यक्षहरु गरी कुल १३ वटा विधामा २५ जना उद्यमी व्यवसायीहरुलाई एक समारोहका बीच सम्मानित गर्न लागिएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सूचनामा जनाइएको छ ।
पाठकवर्गको जानकारीका लागि यो सूची जस्ताको त्यस्तै यहाँ प्रकाशित गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सूचना प्रविधि आर्थिक विकासको रुपान्तरणकारी क्षेत्रमा समावेश
जेठ १५, २०८१ मंगलबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
जेठ २०, २०८१ आइतबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
जेठ २०, २०८१ आइतबार
महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुन्छ: अध्यक्ष नेपाल
जेठ २०, २०८१ आइतबार
छुवाछूतरहित समतामूलक राष्ट्र निर्माणमा संवेदनशील हुन जरूरीः राष्ट्रपति
जेठ २०, २०८१ आइतबार
सर्वोच्चले गोविन्दराज जोशीविरुद्धको फैसलाको निर्णय साउन १३ गते सुनाउने
जेठ २०, २०८१ आइतबार
उदयपुरमा फेरि तीन सय केजी गाँजा बरामद
जेठ २०, २०८१ आइतबार
सकियो पुस्तकालय सम्मेलन, १७ बुँदे गण्डकी घोषणापत्र जारी
जेठ २०, २०८१ आइतबार
ग्रेटर नेपालको नयाँ नक्सा सार्वजनिक
जेठ २०, २०८१ आइतबार