प्रेस युनियन हुम्लाको अध्यक्षमा राज शाही सर्बसम्मत चयन
नेपालबहस संवाददाता
फागुन १, २०७६ बिहिबार १७:१४:८
१ फागुन सिमकोट । नेपाल प्रेस युनियनको तेस्रो जिल्ला अधिवेसनले राज शाहीको अध्यक्षतामा नौ सदस्यीय नयाँ जिल्ला कार्य समिति सर्बसम्मत रुपमा चयन गरेको छ ।
दुई दिनसम्म चलेको युनियनको जिल्ला अधिवेशने नयाँ नेतृत्व पाएको हो । शाही अध्यक्ष रहेको समितिको उपाध्यक्षमा छपाल लामा, सचिवमा रत्न भण्डारी, कोषाध्यक्षमा अजय बस्नेत, सहसचिवमा लोग भण्डारी सर्वसम्मत चयन भएका छन् ।
त्यसै गरि सदस्यमा श्यामजोर ऐडी, दलसरा परियार, जनक शाही, श्यामजोर लामा चयन भएका छन् । प्रेस युनियनको आगामी चैत्र २१ र २२ गते नेपालगंजमा हुने केन्द्रीय अधिवेशनका लागि १५ जना प्रतिनिधिहरु पनि चयन गरेको युनियनका नयाँ निर्वाचित अध्यक्ष शाहीले बताए ।
त्यसै गरि अधिवेशनले प्रदेश प्रतिनिधिहरु पनि चयन गरेको छ । युनियनको जिल्ला अधिवेशन घोषणा कार्यक्रमको अध्यक्षता निवर्तमान अध्यक्ष राजन रावतले गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार
रुडु बन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बस्दै
जेठ ९, २०८१ बुधबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ९, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ९, २०८१ बुधबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार