पूर्वमा कुख्यात तस्कर मुरारी गुप्ताको सुपारी र मरिचको लाइन सूचारु
नेपालबहस संवाददाता
फागुन २४, २०७६ आइतबार १:३०:२६
२४ फाल्गुण, विराटनगर । देश कारोना भाइरसले आक्रान्त भैरहेको बेला पूर्व क्षेत्रमा भने सुपारी र मरिचको तस्करीधन्दा मौलाएको खबर छ । नेपाल भारतका चर्चित सुपारी तस्कर मुरारी गुप्ताले यतिबेला सुनसरीको इनरुवा नाका कोशी ब्यारेज तथा सिरहाको ठाडी नाकाबाट व्यापक रुपमा सुपारी र मरिचको तस्करीधन्दा चलाएको समाचार प्राप्त भएको छ ।
स्थानीय प्रहरी प्रशासन, भन्सार कर्मचारी तथा केही नेताहरुलाई मिलाएर कुख्यात तस्कर मुरारी गुप्ताले धन्दा चलाएका हुन् । तस्कर गुप्ता भारतीय नागरिक हुन तर अहिले उनी विराटनगरमा भव्य फ्ल्याट लिएर बस्न थालेका छन् । कहिले विराटनगर त कहिले सिरहाको ठाडीमा बसेर गुप्ताको धन्दा फस्टाउँदो छ ।
ठाडीमा उनका पुराना मित्र गोपाल साहसँग मिलेर तस्करीधन्दा चलाउने गुप्ताले मासिक ५० लाखभन्दा बढी लाइन बाड्न नै खर्च गर्ने गरेको बताइन्छ । गोपाल साहको ठाडीस्थित सीमा प्रहरी चौकी अगाडि नै भव्य मकान रहेको छ । गोपाल धान चामल, गहुँ तथा मकैको गद्दी राखेर व्यापार व्यवसाय गर्दै आएका छन् । मुरारी पुराना सुपारी तस्कर हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना
बैशाख ३१, २०८१ सोमबार
सुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
कस्तो छ आजको मौसम ?
जेठ २, २०८१ बुधबार
सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै,
जेठ २, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ २, २०८१ बुधबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
कतारले भन्यो -'इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो '
जेठ १, २०८१ मंगलबार