प्लाष्टिक बस्तुलाई पुन: प्रयोगमा ल्याउनका लागि भारत निकासी गर्न माग
नेपालबहस संवाददाता
चैत २, २०७६ आइतबार २३:२९:४
२ चैत वीरगंज । प्लाष्टिक जन्य पदार्थ नेपालबाट भारत लैजाने क्रममा नेपाल प्रहरीले दुख दिएको भन्दै पुराना प्लाष्टिक व्यवसायी संघ टेकु र चितवन कवाड व्यवसायी संघले जिल्ला प्रशासन कार्यालय पर्सामा सयुक्त रुपमा ज्ञापन पत्र बुझाएका छन ।
देशभरबाट उत्पन्न हुने फोहोरबाट पुन प्रयोगमा आउने किसिमको प्लाष्टिक जन्य पदार्थको संकलन गरी नेपालभित्र पुन प्रयोग हुन नसक्ने प्लाष्टिक बस्तुलाई पुन प्रयोगमा ल्याउनका लागि भारत निकासी हुने गरको कवाड व्यावसायीहरु भनाई रहेको छ । प्लाष्टिकको समस्या एकजनाको होईन यो पुरै राष्ट्रको समस्या रहेको युवा समाजसेवी आलमको जिकिर रहेको छ ।
देशमा उत्पन्न भएको प्लाष्टिकको फोहोर राज्यले व्यवस्थित गर्न नसक्ने भएपछि केही बेरोजगार युवाहरुले यसलाई सफा गरि भारत तर्फ पैठारी गरेको महबुब आलमको भनाई रहेको छ । नेपालमा प्रयोग हुने अधिकांश समाग्री प्लाष्टिक वस्तुको रहेको तर न सरकारी स्तरमा वा निजि स्तरमा यसलाई प्रशोधन गर्ने व्यवस्था नरहेको हुनाले यसलाई देशभरीबाट संकलन गरेर भारत पैठारी गर्ने गरेको मोहम्मद मेहबुबले बताएका छन ।
नेपाल भित्र उत्तसर्जन गर्न गराउन वेलावखत नागरिक समाजका तर्फबाट विरगंजस्थित सिमा क्षेत्रबाट भारत तर्फ पैठारी गरी सहरी सौन्दर्यकरणम टेवा पुर्याउदै आएको विज्ञप्तीलाई उद्र्धित गर्दै पर्सा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतलाई संघका अध्यक्ष राजेश आचार्यले बताए ।
नेपाल सरकारसंग परामर्श पछि केही निर्णय दिन मिल्ने पर्साका सहायक जिल्ला अधिकारी ललित कुमार बस्नेतको भनाई रहेको छ । नेपालको सरसफाईमा टेवा पुर्याइरहेको कुराले सम्बेदनशिल कुरा भएको बस्नेतको जिकिर रहेको थियो । जिल्ला प्रशासन कार्यालयमा संघका केन्द्रिय प्रतिनिधि जिल्ला अध्यक्ष इमरान आलम तथा पर्सा, बारा लगायतका कवाडी मज्दुरहरुको सरहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर
जेठ २, २०८१ बुधबार
आठवटा ‘डिपट्युवेल’का ‘ट्रान्सफर्मर’ चोरी
जेठ २, २०८१ बुधबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
सहकारी ठगी र गिरीबन्धु चिया बगानको भ्रष्टाचारविरुद्ध नेविसंघको प्रदर्शन
जेठ २, २०८१ बुधबार
मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर
जेठ २, २०८१ बुधबार
दुई वर्ष कार्यकाल रहेका पाँच समिति गठन
जेठ २, २०८१ बुधबार
तीव्र बस्ती विस्तारले वीरेन्द्रनगर बजारका खेतीयोग्य जमिन मासिँदै
जेठ २, २०८१ बुधबार