औषधि व्यवासायी संघ कास्कीद्वारा प्रहरीलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण
नेपालबहस संवाददाता
चैत १५, २०७६ आइतबार ०:५१:४०
१५ चैत्र, चिप्लेढुङ्गा । कोरोना भाइरसको महामारी बढिरहेको अवस्थामा औषधि व्यवसायी संघ कास्कीले जिल्ला प्रहरी कार्यालय कास्कीलाई कोरोना रोकथामको लागि आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
शनिबार संघका अध्यक्ष विक्रम पन्तको नेतृत्वमा संघका केही पदाधिकारी प्रहरी कार्यालय पुगेर उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । तस्वीर ः जमुना वर्षा शर्मा÷रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगलागी नियन्त्रणमा आएपछि देखिएको दृश्य
जेठ ७, २०८१ सोमबार
विष्णुमती नदीमा पानीको सतह बढ्यो
जेठ ७, २०८१ सोमबार
गुराँसेमा लगाइएको आलु खेती
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार