कर्णालीका माछा !
नेपालबहस संवाददाता
चैत १५, २०७६ आइतबार ०:५४:२५
१५ चैत्र, दुल्लु । दैलेखको आठबीस नगरपालिका–४ राकम कर्णाली बजारको एक होटेलमा माछा सिल तयार गरी सुकाउने तयारीमा । केहीदिनदेखि कर्णाली राजमार्ग बन्द भएपछि आलो माछा बिक्री नहुँदा सुकाएर लकडाउनको समय सकिएपछिका लागि व्यवस्थापन गर्न लागिएको हो ।
कर्णाली नदीको माछा निकै स्वादिलो र रुचाइने भएकाले राकम बजारका हरेक होटलहरुमा पाइने माछाको स्वादमा आन्तरिक तथा बाह्य पर्यटकहरु लोभ्यिने गर्दछन् । कर्णाली राजमार्ग सञ्चालनमा हुँदा दिनहुँ २०–३० केजि बिक्री हुने माछा लकडाउनले गर्दा बिक्री नभएपछि सिल बनायर सुकाउने गरेको स्थानीय भनाइ छ । तस्वीर ः पुरुषोत्तम थापा÷रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगलागी नियन्त्रणमा आएपछि देखिएको दृश्य
जेठ ७, २०८१ सोमबार
विष्णुमती नदीमा पानीको सतह बढ्यो
जेठ ७, २०८१ सोमबार
गुराँसेमा लगाइएको आलु खेती
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार