राष्ट्रपतिज्यु ! देउवाको सिफारिस महिनौं झुलाउने तर ओलीको सिफारिस ? राप्रपा अध्यक्ष लोहनी
नेपालबहस संवाददाता
बैशाख ११, २०७७ शुक्रबार ०:२२:३१
११ बैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले संकटकालीन अवस्थामा दल फुटाउन सजिलो हुने संशोधन प्रक्रियामा राष्ट्रपतिको सक्रियताको औचित्य जनताले नबुझेको भनेर टिप्पणी गरेका छन्
महामारीको बेला पार्टी फुटाउन सजिलो पर्ने गरि तत्काल ऐन संशोधन गर्नुपर्ने कारण के हो ? भनी लोहनीले प्रश्न गरेका छन् । ‘आज देशमा महामारीको झण्डै संकटकालीन अवस्थामा दल फुटाउन सजिलो हुने संशोधनको औचित्यबारे तपाईंको सक्रियता जनताले बुझेनन् । अब कसले बुझाई दिने ?’ लोहनीले सामाजिक सञ्जालमा बिहीबार धारणा सार्वजनिक गर्दै यस्तो प्रश्न गरेका छन् ।
शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा संसदमा तीन व्यक्ति मनोनयन गरि पठाउँदा राष्ट्रपतिले महिनौं रोकेको सन्दर्भ पनि लोहनीले सन्देशमा उल्लेख गरेका छन् । उनको भनाइको पूर्ण पाठ ।
सम्माननीय राष्ट्रपतिज्यू
सादर अभिवादन
नेपालको एक सामान्य नागरिकको हैसियतले निम्न प्रश्न गरेको छु
१. नेपालको संविधानको धारा ११४ बमोजिम संसद नबसेको बखत नेपाल सरकारलाई कानुनको अभावमा काम गर्न अप्ठ्यारो परे अध्यादेश जारी गर्न सकिनेछ ।
२. मेरो प्रश्न छः के दल फुटाउन सजिलो पार्न ऐन संशोधन गर्नु आज देशमा देखिएको महामारीको अवस्थामा तत्काल गर्नुपर्ने काम हो र ? भूपु प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा संसदमा तीन व्यक्ति मनोनयन गरि पठाउँदा तपाईंले महिनौं रोक्नु भयो । तर आज देशमा महामारीको झण्डै संकटकालीन अवस्थामा दल फुटाउन सजिलो हुने संशोधनको औचित्यबारे तपाईंको सक्रियता जनताले बुझेनन् । अब कसले बुझाई दिने ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
दूतावासले भिषा दिए सन्दीप आजै अमेरिका उड्ने, ४ बजे अन्तरवार्ता
जेठ १७, २०८१ बिहिबार
पर्यटकीय सम्भावना बोकेको रिग तालको प्रवर्द्धनमा पालिकाको चासो
जेठ १८, २०८१ शुक्रबार
राष्ट्रिय परिचयपत्र बनाउन बिहान ६ बजेदेखि लाइन बस्नुपर्ने बाध्यता
जेठ १८, २०८१ शुक्रबार
तनहुँमा हावाहुरी र असिना पानीले विभिन्न स्थानमा लाखौँको क्षति
जेठ १८, २०८१ शुक्रबार
यी हुन आर्थिक ऐनले दिएका सात स्कीम
जेठ १८, २०८१ शुक्रबार
क्यान अध्यक्ष चन्द भन्छन्, सन्दीपलाई १५औं खेलाडीको रुपमा गोप्य राखिएको थियो
जेठ १८, २०८१ शुक्रबार
सुन तस्करी प्रकरणमा काभ्रेका थर्कमान लामा पक्राउ
जेठ १८, २०८१ शुक्रबार