शुरु भएर रोकिएका सडक मर्मतका काम बन्दाबन्दीकै बीच सञ्चालन
नेपालबहस संवाददाता
बैशाख १२, २०७७ शुक्रबार १६:०:२२
१२ वैशाख, काठमाडौं । बन्दाबन्दीका कारण रोकिएको बालाजु बाइपास क्षेत्रमा सडक सुधारको काम थालिएको छ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सामाजिक दूरी कायम गर्दै सडक मर्मतको काम थालिएको बताए । “जनताको जीवनरक्षाका लागि सरकारले अथक प्रयास गरिरहेको छ”, उनले भने । गत चैत १० गतेदेखि निर्माण रोकिएका सडक आयोजनाको काम स्थानीय प्रसाशनको अनुमतिमा थालनी भएको हो ।
स्थलमा पुगेर फर्किएका राज्यमन्त्री मानन्धरले लकडाउनको समय सदुपयोग र व्यवस्थापनसहित काम थालनी गरिएको जानकारी गराए । मजदुरले काम पनि पाउने र विकाससँगै आर्थिक गतिविधि पनि चलायमान हुने भएकाले भीडभाड नहुने गरी काम थालनी गरिएको उनको भनाइ छ । यसअघि नै काम शुरु भएर रोकिएका स्थानमा काम थालनी गरिएको जानकारी दिँदै मूल सडकमा हुने काम भने केही दिनभित्रै सहजीकरण गरिने मानन्धरले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार