थप तीन जनामा कोरोनाको पुष्टी, संक्रमित संख्या ५७ पुग्यो
नेपालबहस संवाददाता
बैशाख १७, २०७७ बुधबार १७:५४:१९
१७ बैशाख काठमाडौं । सत्तारुढ नेकपा राजकीय सत्ताको किचलोमा अल्झिरहेका बेला देशमा कोरोना संक्रमण ह्वात्तै बढेको छ । आज थप तीनजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
थपिएका तीनै जना प्रदेश नं. २ अन्तर्गत पर्सा र बाराका हुन् । यो सँगै अब नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ प्रयोगशालामा गरिएको परीक्षणमा तीनै जनाको पोजेटिभ रिपोर्ट आएको हो । पुष्टि भएका तीनै जना पुरुष रहेका छन् ।
जसमा बीरगञ्ज छपकैयाका ४६ वर्षीय, बारा सिम्रोनगढका ३९ वर्षीय र बारा जितपुरका ४३ वर्षीय रहेका छन् । उनीहरु तीनै जना भारतको दिल्लीको मर्कजबाट फिरेका हुन् । उनीहरुसँगै आएका एकजनामा यसअघि नै कोरोना पुष्टि भइसकेको थियो । संक्रमित तीनै जनालाई बीरगञ्जस्थित नारायणी अञ्चल अस्पतालमा लैजाने तयारी भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
जिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
जेठ ५, २०८१ शनिबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
प्रिमियर लिगका अन्तिम खेल आज, उपाधिको दौडमा म्यानचेस्टर सिटी र आर्सनल
जेठ ६, २०८१ आइतबार
अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलामा १ लाख ४० हजारमा कारोबार
जेठ ६, २०८१ आइतबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार