राजविराजमा हातधुने स्टेशनको शुभारम्भ
नेपालबहस संवाददाता
बैशाख ३१, २०७७ बुधबार २२:३५:३६
◊ धीरुभाइ
३१ बैशाख, सप्तरी । युनिसेफ फिल्ड अफिस जनकपुरधामको सहयोगमा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा हातधुने स्टेशन सुरु गरिएको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिनबाट जोगिने उद्देश्यले जडान गरिएको हातधुने स्टेशनको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बुधबार शुभारम्भ गरेका हुन् ।
प्रादेशिक खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति जनकपुरधामको समन्वय तथा युनिसेफको सहयोगमा, सप्तरी सामुदायिक विकास केन्द्र, नेपालको संयोजनमा अस्पताल आउने जोसुकैलाई हातधुनलाई सो स्टेशन जडान गरिएको केन्द्रका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिए ।
सो अवसरमा सेद द चिल्ड्रेनका बरिष्ठ कार्यक्रम संयोजक अरूण मेहता, नेपाल पत्रकार महासंध शाखा सप्तरीका पूर्व अध्यक्ष धीरेन्द्रप्रसाद साह, नेपाली सेना, केन्द्रका प्रतिनिधि, अस्पतालका कर्मचारीहरुको सहभागीता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर
जेठ २, २०८१ बुधबार
आठवटा ‘डिपट्युवेल’का ‘ट्रान्सफर्मर’ चोरी
जेठ २, २०८१ बुधबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार