पसल खोल्न पाउनुपर्ने माग गर्दै व्यवसायीको प्रदर्शन
नेपालबहस संवाददाता
जेठ २०, २०७७ मंगलबार २२:२९:२९
२० जेठ, काठमाडौं । सरकारले जारी गरेको लकडाउनका कारण व्यापार व्यवसाय चौपट भएको भन्दै व्यापारीहरुले प्रदर्शन गरेका छन् ।
काठमाडौं जाेरपार्टीका व्यवसायीले पसल खोल्न पाउनुपर्ने माग गर्दै मंगलबार प्रदर्शन गरेका हुन् । सो क्रममा पसल बन्द गर्न अटेर गर्ने एकजनालाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएर छाडेको छ ।
यसबारे स्थानीय प्रतिनिधिसँग छलफल गर्ने सहमति भएपछि व्यवसायीहरुले प्रदर्शन रोकेका छन् । पसल खोल्ने विषयमा गोकर्णेश्वर नगरपालिकाले पहल गर्ने आश्वसन दिएको छ ।
मुलुक ७१ दिनदेखि लकडाउनको अवस्थामा छ । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि भन्दै गत चैत ११ गतेदेखि लकडाउन गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार